बच्चा बोकेरै पासपोर्टको लाइनमा

काठमाडौंस्थित केन्द्रीय राहदानी कार्यालयमा बच्चा बोकेरै पासपोर्ट बनाउन महिला पुगेका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि खुलेका कार्यालयमा सेवाग्राहीको बाक्लो उपस्थिति हुन थालेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.