बाइडेन र बेलायती राजपरिवारसँग देउवाको भेटवार्ता (फोटोफिचर)

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती राजपरिवारसँग भेटवार्ता गरेका छन् ।

विश्व जलवायुको महाकुम्भ मानिने कोप–२६ मा सहभागी विश्व नेताहरुका लागि सोमबार राति रिसेप्सन आयोजना भएको थियो । सोही समारोहमा प्रधानमन्त्री देउवाले बाइडेन र बेलायती राजपरिवारसँग भेटवार्ता गरेका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.