प्रधानन्यायाधीशको सहज बहिर्गमन आवश्यकः अधिवक्ता चुडामणि भट्टराई

काठमाडौं । न्यायको शुद्धीकरण अभियान हो । शलिनतापूर्वक गरिएको आग्रहलाई कमजोरी ठानिए प्रत्युत्पादक हुनेछ ।

न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नमानेपछि आन्दोलनमा आयौं । २३ कात्तिकमा फेरि आउनेछौं । त्यतिञ्जेल हाम्रो माग सम्बोधन गर्नुभएन र सहज बहिर्गमन भएन भने उहाँले सम्मानजनक बहिर्गमन पाउनु हुने छैन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.