नेपाल प्रहरी : कुकुर पूजासहित कला प्रदर्शन (फोटोफिचर)

नेपाल प्रहरीले कला प्रदर्शनसहित कुकुर तिहार मनाएको छ । महाराजञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी बुधबार कुकुर पूजा गरिएको हो । कुकुर पूजासहित कुकुरका कलासमेत प्रदर्शन गरिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.