काठमाडौं । साताको पाँचौ दिन बिहिवार नेपाली बजारमा सुनको मुल्या प्रतितोला ५०० को दरले घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंगका अनुसार छापावाल सुनको मुल्या प्रतितोला ९१ हजार रुपैयाँ छ । बुधवार सुनको मुल्या प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुनको मुल्या प्रतितोला ९० हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार भने प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मुल्या प्रतितोला एक हजार २२५ रुपैयाँमा छ । यस्तै चाँदीको मुल्या स्थिर रहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीमा हुने मुल्याको उतारचढावका आधारमा नेपालमा दैनिक ती सुन र चाँदीको मुल्या तोक्ने गर्दछ ।