दाहालले गरे शंखधर साख्वाको प्रतीमामा माल्यार्पण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

बुधबार नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन प्रचण्ड थिमी पुगेका उनले शाख्वाको शालिकमा माल्यार्पण गरेका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.