डेरामा सरे शाही (फोटोफिचर)

कर्णाली ।कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएपछि महेन्द्रबहादुर शाही सरकारी क्वाटर छाडेर डेरामा सरेका छन् । मंगलबार पदमुक्त भएका शाहीले वीरेन्द्रनगर नगरपालिकाको गुरुङ्ग चोकमा रहेको सरकारी क्वाटर छाडेका हुन् ।

तस्बिर :

© 2021 Quicknepal.com  |  All Rights Reserved.