काठमाडौं । सुनसरी नेकपा एमाले जिल्ला कमिटी बैठक ३२ जनाले बहिष्कार गरेका छन् । सुनसरी नेकपा एमाले विधिले नचलेको भन्दै उनीहरुले बुधबार बसेको सो बैठक बहिष्कार गरेका हुन् ।
एउटा झुन्डले पार्टीको झज्जी उडाएको उनीहरुको आरोप छ । प्रदेशस्तरीय समस्या समाधान सहजीकरण कार्यदलले लिखित रुपमा जिम्मेवारी दिइसकेको कमिटीको नेतृत्वद्वारा बैठकआयोजना गरेको जानकारी कुनै जानकारी नभएको र सामाजिक सञ्जालमा केही अनधिकृत व्यक्तिद्वारा सुनसरीको समस्या समाधान भइसकेको भन्ने भ्रम फैलाएको असन्तुष्ट ३२ जनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठक बहिष्कार गर्ने को-को हुन् ?
लक्ष्मी बानियाँ (जिकस)
राजमणि निरौला
शिवप्रसाद धमला
टेकबहादुर राई
केशव श्रेष्ठ
गोविन्द विक
कृपानाथ विक
रमेश लिम्बू
विनोद राई
पारस राई
सौरव संजेल
सावित्रि
पद्मा सुब्बा
कमला श्रेष्ठ
किशोर सुब्बा
भद्रमान
गणेशकुमारी राई
शंकर घिमिरे
योगेन्द्र बजगाई
सविता कोइराला (जिस)
भरत सुवेदी
भुवानसिंह बस्नेत
रामकाजी राई
खेतरमण राई
दिनाप्रसाद उपाध्याय
गिरिराज अधिकारी
गोरसमान आले
नारायणप्रसाद सुवेदी
गोविन्द महत
घनश्याम बुढाथोकी

