काठमाडौं । 'भाउजूको व्यथा' नामक सडक नाटक सार्वजनिक भएको छ । क्विक नेपाल युटुब च्यानल मार्फत उक्त नाटक सार्वजनिक भएको हो ।
उक्त नाटकमा एकल महिलाको व्यथा र नेपाली समाजको चाडवाडलाई लक्षित गरी समाजको चित्रण गर्न खोजीएको छ । समाजमा भएको कुंस्कार र कुरीतीलाई कथामा उतारिएको छ । एकल महिलाको समस्या भाउजूको पात्रद्वारा निभाइएको छ ।
तिहारमा खेलिने देउसी भैलोको पेरिफेरीमा नै घुमेको सडक नाटक विश्वदीप घिमिरेले लेखेको हुन भने निर्माता ठन्डबहादुर अधिकारी रहेका छन् ।
भिडियो :