कानून व्यवसायीको लाइसेन्स खारेजीको माग गर्दै अनसनमा बसेकाहरु पक्राउ

काठमाडौं । एमसीसी खारेजी र बारका वकिलको लाइसेन्स खारेजीको माग गर्दै आमरण अनसनमा बसेका पक्राउ गरेका हुन् ।

न्यायालय सुद्धीकरणको माग गर्दै केही हप्ता यता सर्वोच्च परिसरमा बार पदाधिकारी तथा वकिलहरुले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोल्न्द्र शम्शेर राणालाई समर्थन हुने गरी आनसन बस्ने तयारी गरेका उनीहरुलाई प्रहीले पक्राउ गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.