काठमाडौं । कोरोना भाइरसबाट देशभर पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएको छ।
त्यसैगरी, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थप भएका छन् ।
यससँगै पिसिआर विधिबाट भएको परीक्षणमा आठ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।
हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।