हुम्लामा टुङ्गियो एमाले महाधिवेशन प्रतिनिधि

हुम्ला । हुम्लाबाट नेकपा औएमालेओको दशौं राष्ट्रिय महाअधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । १०– १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि हुम्लाबाट प्रतिनिधिको टुंगो लागेको हो ।

खुलातर्फ दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजंग तामाङ महाधिवेशन प्रतिनिधि बनेका छन् ।

महिलातर्फ सौमति रावल, रुपा शाही र सुनमति परियार महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.