कस्तो रह्यो पछिल्लो साता नेप्से परिसूचक ?

काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक करिब साढे एक प्रतिशत घटेको छ।

गत साता २७६९.१३ बिन्दुमा बन्द भएको नेप्से, यस साता १.३५ प्रतिशत अर्थात् ३७.३५ अंक घटेर २७३१.७८ बिन्दुमा झरेको हो ।

यस साता सेन्सेटिभ इन्डेक्स १.२२ प्रतिशत अर्थात् ६.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ प्रतिशत अर्थात् २.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ प्रतिशत अर्थात् ३.३० अंक घटेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.