बन्दशत्रमा नाराबाजी, हेर्नुस् तस्बिरमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । प्रतिनिधिहरुलाई सुरक्षाको कारण देखाउँदै नेकपा एमालेको बन्दसत्रको हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ । प्रवेश गरेका प्रतिनिधिहरूको स्क्रिनिङ नगरिएको भन्दै उनीहरूलाई बाहिर निकालिए पछि प्रतिनिधिहरुले नारावाजी गरेका छन् । हेर्नुस् तस्बिरमा:

© 2021 Quicknepal.com  |  All Rights Reserved.