रमेश सुवेदी
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ ।
नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि ९बिहीबार० र दोस्रो मैत्रीपूर्ण खेल ९आइतबार० हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो ।
दशरथ रंगशालामा हुने दुबै खेल साँझ ५ बजेका लागि सारिएको छ । यसअघि एन्फाले दुबै खेल साँझ ५ः ३० मा हुने जनाएको थियो ।
नेपाल र बंगलादेशबीचको दुबै खेल फिफा विन्डोजमा पारेर आयोजना हुँदैछ । जुन खेलले फिफा वरियतामासमेत प्रभाव पार्नेछ ।
यस्तै एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय रहेको छ ।