चितवन । कार्यतालिकाअनुसार शनिबार बिहान ८ बजे सौराहामा बन्दसत्र सुरू हुने भनिएको थियो। हिजो राति अबेर बसेको एमाले केन्द्रीय कमिटी बैठक र सर्वसम्मतिको प्रयास गर्ने उक्त बैठकको निर्णयले शनिबार बिहान तोकिएको समयमा बन्दसत्र सुरू हुन सकेन। भखर मात्रै सुरु भएको बन्दशत्रमा केपी ओली विदेशी पाहुनालाई स्वागत गर्दै छन् । तस्वीरहरु:




