हामीले आफूले आफूलाई चिन्न जरुरी छ: ओली

चितवन । नेकपा(एमाले)को अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई चिन्न जरुरी रहेको बताएका छन् । ओलीले महाधिवेशनको बन्दशत्रलाई सम्बोधन गर्दै केही साथीहरुले आफूलाई नचिनेको र अगाडि बड्न नसकेको त्यसैले आफूले आफैलाई चिनेर अगाडि बडनुपर्ने बताएको हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.