नेकपा एमालेबाट अरुले सिक्नुपर्छ : ओली

चितवन । नेकपा(एमाले)को अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेबाट अरु पार्टीले सिक्नुपर्ने बताएका छन् । ओलीले महाधिवेशनको बन्दशत्र सम्बोधनमा बोल्दै नेकपा एमालेको प्रगतिलाई हेरेर अरुले पनि सिक्नुपर्ने सल्लाह दिएका छन् ।

हामीले महाअधिवेशन कसरी गरेका छौँ , हाम्रा कार्यकर्ता कस्ता छन् , देशप्रतिको माया जनताप्रतिको प्रतिवद्धता हुने , निति निर्माण गर्ने काम हेरेर सिक्न आग्रह गरेको छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.