चितवन | आठ घण्टा ढिला सुरु भएको नेकपा एमालेको १४ औं महाधिवशेनमा बन्द सत्र चलिरहेको छ । बन्द सत्रमा पदाधिकारी चयनको जिम्मा हलले अभ्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । उप महासपचव विष्णु पौडेलले पदाधिकारी छनोटको जिम्म अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए । हलले सो प्रस्ताव बहुमतले पारित गरेको हो । पारित भएको प्रस्तावमा उपाध्यक्ष भीम रावले असहमति राखेका छन् ।