पुजा र आकाशको ‘काँह जाने हो काँह’ सार्वजनिक(भिडियो)

काठमाडौँ  । मेलिना राई र प्रविण वेडवालको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ । सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्।

यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियोे तयार पारेका छन् । भिडियोमा माइकलले आकाश र पुजाविचको अन्तरजायित प्रेम देखाउन खोेजेका छन् । साथै, भिडियोको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।

भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

 


© 2021 Quicknepal.com  |  All Rights Reserved.