सकियो मतदान

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ । निर्वाचन समितिका अनुसार मतदानका क्रममा दुई हजार ८० भन्दा बढी मत खसेको छ ।

मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.