काठमाडौं । नेकपा एमालेको जारी अधिवेसनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनमा कुल ९६ प्रतिशत मत खसेको छ ।
सर्वसम्मतिले पदाधिकारी चयन हुने सम्भावना नभएपछि मतदान मंगलबार विहान ४ बजेदेखि मतदान सुरु भएको थियो । जस अन्तर्गत कुल २१ सय ५३ मतमध्ये २१ सय १४ खसेको निर्वाचन आयोगले जनाएको छ ।