एमाले महाधिवेशन मत परिणाम अपडेट : हेर्नुस् कस्ले कति पाए

नेकपा एमालेको अध्यक्ष पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् । मंगलबार बिहानबाट सुरु भएको मतदानको गणना गर्दा यो सामग्री तयार पार्दासम्मम ओलीले एक हजार २ सय मत ल्याएका छन् । त्यसैगरी, ओलीका प्रतिद्वन्द्वी भीम रावलले ९९ मत ल्याएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.