एमाले महाधिवेशन मत परिणाम अपडेट : ओलीको अग्रता कायमै

नेकपा एमालेको अध्यक्ष पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् । मंगलबार बिहानबाट सुरु भएको मतदानको गणना गर्दा यो सामग्री तयार पार्दासम्मम ओलीले १ हजार ५०९ मत ल्याएका छन् । त्यसैगरी, ओलीका प्रतिद्वन्द्वी भीम रावलले १२३ मत ल्याएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.