खोटाङ । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाे सभापतिमा प्रकाश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले दिक्तेलमा पत्रकार सम्मेलन गर्दै इन्द्र घिमिरे र दिनेश घिमिरेको प्रस्ताव र समर्थनमा सभापतिमा उम्मेदवारीकाे निर्णय गरेका हुन् ।
उनी हाल नगरपालिका-१ दिक्तेलका वडा सदस्य हुन्र । गाउँ/नगरपालिका अधिवेशन २७ भदाैमा हुँदै छ ।