राप्रपा अपडेट : २ हजार ५ सय गन्दा कमल थापा १०२०, राजेन्द्र लिङ्देन ११२१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मतगणना २ हजार ५ सय सकिएको छ ।  

२ हजार ५ सय मतगणना  गर्दा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले नै अग्रता लिएका छन् ।  

लिङदेनले ११२१ र थापाले १०२० मत ल्याएको आयोगले जनाएको छ । ३५९ मत बदर भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.