राप्रपा अपडेट : २ हजार ९६४ गन्दा कमल थापा १२५४, राजेन्द्र लिङ्देन १३७१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मतगणना २ हजार ९६४ सकिएको छ ।  

२ हजार ९६४ मतगणना  गर्दा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले नै अग्रता लिएका छन् ।  

लिङदेनले १३७१ र थापाले १२५४ मत ल्याएको आयोगले जनाएको छ । ३४१ मत बदर भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.