राप्रपा महिला महामन्त्रीमा कुन्तीसँग ३४८ मतान्तरले हारिन् रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको  महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । 

नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा धेरै मतान्तरले पराजित भएकी छन्  ।   ।

खसेको कुल मतमा कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट मात्रै पाएकी छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी नायिका थापा लिङ्देनले जित्दा हारेकी हुन ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.