रातोपुलमा एक अज्ञात शव फेला

काठमाडौं । काठमाडौंको रातोपुलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार रातोपुलमा अज्ञात व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनी को हुन भन्ने नखुलेको बताउँदै प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

 

 

 

 

 

 

  

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.