काठमाडौं । पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार चयनका लागि युवा नेता छलफलमा जुटेका छन् ।
बिहीबार बिहान ९ : ४५ बजेबाट बत्तीसपुतलीमा सभापति उम्मेदवार छनोटमा विकल्पसहितको दबाब सिर्जनाका लागि पौडेल समूहका युवा नेता छलफलमा जुटेका हुन् ।
सभापतिको साझा उम्मेदवार चयनका लागि केही दिनदेखि जारी पौडेल समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन ।