काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमडपमा सुरु भएकाे छ । अहिलो महधिवेशनमा अतिथि आसन ग्रहण कार्यक्रम चलिरहेकाे छ ।
महाधिवेशनमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरु सहभागी छन् । महाधिवेशनमा राजेन्द्र लिङ्देन पनि सहभागी छन् ।