काठमाडौं । म्याग्दीको बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गा.पा–७ स्थित आज बिहाना ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भउको छ ।
मिलनचोकतर्फा जाँदै गरेको ट्याक्टर सडकमा पल्टिएर दुर्घट्ना भएको थियो । ट्याक्टरले च्यापिएर १२ वर्षीया सन्देश परियारको घट्नास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जानकारी दिए । ट्याक्टरमा सवार दुइ जना भने सकुशल रहेको बताए । दुर्घटना भएको ट्याक्टर मोहित मल्लाको भएको खुलेको छ ।