काठमाडौं । नेकपा एमालेले पार्टीका १० पदाधिकारीको मर्यादाक्रम तोकेको छ ।
आइतबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले सो वरीयता निर्धारण गरेको हो ।
तत्कालीन नेकपा एमालेको केन्द्रीय नेतृत्वका आधारमा तत्कालीन नेकपाको सचिवालय तथा स्थायी कमिटीको बरितयालाई समेत मिलाएर नेताहरुको मर्यादाक्रम तोकिएको छ ।
यस्तो छ, मर्यादाक्रम
अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवास नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल