काठमाडों । गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । यस गितमा माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य लगायतका अभिनय हेर्न पाइन्छ ।
मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् ।
यस गीतमा धन र मायालाई तुलना गरिएको छ । आजको समाजमा धनको अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।
भिडियाे: