रंगकर्मी प्रचण्ड मल्लकाे निधन

काठमाडौं  ।  वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ गम्भीर भएपछि उनलाई   उनी सिभिल अस्पतालमा भर्ना गराइ उपचार गराइरहेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.