काठमाडौं । ब्वाईज कट हेयर स्टाईलमा नायिका केही अधिकारीले आफ्नो केही तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेही छन् । पछिल्लो समय फिल्म क्षेत्र शुन्य अवस्थामा हुँदा नायिका केकीले कपाल खौरिएकी थिईन् ।
फुर्सदमा देखिएकी केकीले हालै ब्वाईज कटमा आफ्नो कपालमा खुलेको केही तस्बिरहरु सार्वजनिक गर्दा धेरैले उनलाई राम्रो भएको प्रतिक्रिया दिएका छन् । आफुलाई कम्फोर्ट देखिएकी केकीलाई एमाले सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले समेत राम्रो तस्बिर भएको भन्दै प्रतिक्रिया दिएका छन् । आज केकीको जन्मदिन पनि हो । जन्मदिनको अवसरमा उनलाई सेलेब्रेटीदेखि नेता र समर्थकले शुभकामना व्यक्त गरेका छन् ।







फोटो : केकी अधिकारीको फेसबुकबाट