कांग्रेस केन्द्रीय सदस्य मतगणना अपडेट: शशांकले लिए अग्रता

काठमाडौं । नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले नेतृत्व गरेका छन् । 

शनिबार बिहानबाट सुरु भएको सो मतगणनामा कोइरालाले एक सय मतगणना गर्दा ६५ मत ल्याएर अग्रता लिएका हुन् ।

त्यसैगरी, दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरि खतिवडाले अग्रता कायम राखेका छन् । 

खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.