काठमाण्डौं। सरकारले भोली पौष ४ गते आईतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले एक बिज्ञप्ती गर्दै भोली उधौली पर्ब, योमरी पुन्ही, ज्यापु दिवस र धान्य पुर्णिमाको अवसरमा दशभरका सबैलाइ सम्बधित समुदायका लागि सावृजनिक विदा दिने निणय गरेको छ ।
काठमाण्डौ उपत्यकामा पनि सार्बजनिक बिदा दिने निर्णय मन्त्रीपरिषदको बैठकले गरेको छ ।