बेलायतमा ओमिक्रोनको त्रास बढ्दो, होटल-रेष्टुरेन्ट बन्द गरिँदै

एजेन्सी  ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलन थालेपछि बेलायतमा होटल-रेष्टुरेन्ट बन्द भइरहेका छन् । सरकारको नीतिका कारण नभई व्यावसायिहरुले होटल-रेष्टुरेण्ट आफैँ बन्द गरिरहेका हुन ।

पछिल्लो समय बेलायतमा ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामै ९० हजारभन्दा बढी कोभिड संक्रमित भेटिएको बेलायतमा लगानीकर्ताले आफै व्यवसाय बन्द गर्न लागेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.