काठमाडौँ । नेकपा एमालेका नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको एमाले पार्टीका महासचिव शंकर पाखरेलले बताएका थिए ।
तर यस विषयमा भिम रावलले आपति जनाएका छन् । आफूलाई केही नसोधी पाटीको केन्द्रीय सदस्य बनाउनु जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत भएको उनले बताएका छन् ।
समाजिक संजाल मार्फत यस्तो विधि अपनाउनु सरसर गलत भएको उनले ट्वीटर मार्फत जानकारी दिएका छन्।