काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार काठमाडौँबासीमा छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गरिने भएका छ ।
मेलम्ची खाने पानि आयोजना केहि समय अगाडि आएकोे बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको थियो । अब पुनः त्यस खानेपानीलाई अस्थायी रुपमा नै भए पनि काठमाडौँवासीले खान पाउने ब्यावस्था मिलाउने मन्त्री चौधर।ीले बताए ।
आज काठमाडौ स्थित चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको अब ढिलो नगरिकन मेलम्ची खाने पानिको ब्यावस्था मिलाउने उनले बताएका हुन ।
अहिले पनि काठमाडौंवासलिे मेलम्चीको खानेपालिनको प्रयोग भइरहेको उनले बताए । उनले उक्त कार्यक्रमकोमा अस्थायी भए चौधरीको पालमा नै खाने पानिको ब्यावस्था गर्ने प्रतिबद्धता जनाएका छन । यस कार्यक्रमका अवसरमा बोल्दै मन्त्री चौधरलिे देश र जनताका लागि सक्दो सहयोग गर्ने बताएका छन । जसले देश जनता र राष्ट्रको हितका लागि काम गर्न तयार हुन्छ त्यसलाई सरकारले सक्दो सहयोग गर्ने पनि मन्त्रीले आश्वासन दिएका छन ।