कांग्रेस केन्द्रीय सदस्य मतगणना : कसको कति ? (सूचीसहित)  

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी छ । अहिलेसम्म कुल २९९३ मत गणना सकिएको छ । 

नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ ।

जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । 

काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो। हालसम्म २ हजार ९ सय ९३ मत गनिएको छ ।

हालसम्मको परिणाममा २ हजार ४ सय ४२ मत ल्याएर निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले आफ्नो अग्रता कायम राखेका छन् । 

५५५५५५५५.jpg

55555555555555555552222.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.