शान्तिनगरमा एक युवकको शव फेला

काठमाडौं  । काठमाडौंको शान्तिनगरमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको छ ।  

आज बिहान आफ्नै कोठामा झुन्डिएको अवसथामा फेला परेको स्थानियले प्रहरीलाई जानकारी दिए । मृतकको पहिचान भने खुलेको छैन । 

मृतक युवक आफ्ना दुई साथीसँग बस्दै आएको त्याँहका स्थानियले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.