कार्यव्यवस्था परामर्श समितिको बैठक जारी (फोटोफिचर) 

 काठमाडौं   ।  संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूची सहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन् । 

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो । संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ । 

samsad-2-.jpg-1.jpg

samsad-3-.jpg-1.jpg

samsad-8-.jpg.jpg
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.