शिक्षक सेवा आयोगले गर्‍यो निमावि शिक्षक विज्ञापन (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले दुई हजार ६००को हाराहारीमा विज्ञापन खुलाएको छ ।

आयोगले बुधबार आयोगले उल्लेखित संख्यामा निम्नमाध्यमिक तहका लागि दर्खास्त आह्वान गरेको हो । आयोगले प्रदेशतग रुपमा दर्खास्त आह्वान गरिएको छ । 

हेर्नूस् विज्ञापन

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.