राप्रपा अध्यक्ष लिङ्देन र एमाले नेता अग्नि खरेलबीच भेटवार्ता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार झापामा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीबीच हुने गठबन्धनबारे कुराकानी भएको बुझिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.