गृहजिल्लामा कांग्रेस महामन्त्री शर्माको भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मालाई गृहजिल्ला झापामा भव्य स्वागत भएको छ । नेता कार्यकर्ताले पञ्चेबाजा, आदिवासी सन्थाल जातिको बाजा र नाचसहित स्वागत गरेका हुन् ।

7.jpg

6.jpg

3.jpg

4.jpg

5.jpg

1.jpg

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.