चुनाव अघिसम्म संसदमा अवरोध गरिरहन्छौं ; केपी ओली

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले  चुनाव नआएसम्म संसद  अवरोध गर्ने बताएका छन ।  आज  विराटनगर विमानस्थलमा  सञ्चारकर्मीहरुको  प्रश्नको  जवाफमा उनले यस्तो बताएका हुन ।

ओलीले अवरोध गरे पनि  बलजफतले  संसद चलाइएको   दावी गरेका छन । 

   चुनाव जहिजे भए पनि  जितेर आउने ओलीले बताए ।  सरकार ढालेर बादल लागे पनि  यो धेरै समय नरहने उनले बताए । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.