एमसिसी पास भए समानान्तर सरकार बन्छ : रावल  

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसदबाट एमसिसी पारित भएमा समानान्तर सरकार बन्ने खतरा रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसिसी’ विषयक अन्तरक्रियाका क्रममा रावलले सो बताएका हुन् । 

रावलले यथास्थितिमा एमसिसी पास हुन नहुने बताउँदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.