मबाटै सांस्कृतिक क्रान्तिको सुरुवात हुन्छ : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले  आफूबाटै सांस्कृतिक क्रान्तिको सुरुवात गर्ने बताएका छन् ।

अध्यक्ष दाहालले मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले सो बताएका हुन् । 

त्यस्तै, माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताए। उनले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.